logo

 चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । 

2 days ago

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१ औं वार्षिक साधारणसभा तथा निर्वाचनले सि.एन.पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

1 week ago

यसभन्दा अगाडीको नाट्टा निर्वाचनमा देखिएका तीन वटै समुहहरुलाई समेटेर हामीले मेरो नेतृत्वमा एउटा टिम बनाएका हौं । तर केहि कारणबस हाम्रै केहि साथिहरु त्यसमा सन्तुष्ट हुनुभएन

1 week ago

आगामी जनवरी २० र २१ म लण्डनको ओलम्पियामा आयोजना हुने एड्भेञ्चर ट्राभल शो मा युवा पर्यटन व्यवसायि तथा अर्थबाउण्ड एक्सपिडिसन प्रा.लि.का अध्यक्ष राजन सिंखडाले विशेष प्रस्तुती दिने भएका छन

1 week ago

काठमाडौं । नेपाल फर्निचर तथा फर्नि्सिङ्ग व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वा्चित भएका छन् । राजधानीमा सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति चयन गरेको हो ।

1 week ago

काठमाडौं । १९ वर्षअघि नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा सरकारी लक्ष्य थियो, १० लाख पर्यटक भित्र्र्याउने । सन् १९९८ को सपना २०१७ मा आएर मात्र पूरा भएको छ । अर्थात्, सन् २०१७ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या १० लाख नाघेको छ ।

1 week ago

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका नाट्टाका वर्तमान द्वितीय उपाध्यक्ष दीपेन्द्र कुमार घिमिरे (डि.के शर्मा)  समुहले पत्रकार सम्मेलन गरी प्यानल र घोषणापत्र

1 week ago

नेपालमा वार्षिक रुपमा ५० लाख पर्यटक भित्र्याउने बहस भईरहँदा त्यसको ठूलो हिस्सा चीनियाँ पर्यटकहरु नेपाल भित्र्याउन नसके हामी त्यो संख्यामा पर्यटक नेपाल आकर्षित गर्न सक्दैनौं

1 week ago

काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) पनि चार पांग्रे सावारी निषेध गरिने भएको छ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गर्न लागिएको हो ।

2 weeks ago

काठमाडौँ । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ ।

2 weeks ago

काठमाडौं । आगामी वैशाख तेस्रो साता ‘१४ औं अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले महोत्सव आयोजना गर्न लागेको हो ।

2 weeks ago

दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो ।

3 weeks ago

पर्यटकिय स्थल ठमेलमा सपिङ कम्प्लेक्सको एउटै भवनमा होटल,स्पा र लाउञ्ज रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पर्यटन व्यवसायि ध्रुव अधिकारीले

3 weeks ago

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो ।

3 weeks ago

नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम दिएको छ ।

1 month ago

खोटाङ– सामान्यतः संग्रहयोग्य बस्तुलाई एउटा घरको कोठाभित्र सुरक्षितसाथ सजाएर संग्रहालय निर्माण गरिन्छ ।

1 month ago

पछिल्लो १० महिनामा नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक तिहाइले बढी हो । 

2 months ago

चितवन स्थित बाराही जंगल लजले दक्षिण एसियाकै उत्कृष्ठ अवार्ड जितेको छ । माल्दिभ्सको राजधानी मालेमा सम्पन्न साउथ एशियन ट्राभल अवार्ड (साटा) समारोहमा

2 months ago

एरोफ्लोट रसियन एयरलाईन्सको जिएसए (नेपालको लागी आधिकारीक एजेन्ट) मा गण्डकी ईन्टरनेशनल ट्राभल प्रा.लि.नियुक्त भएको छ । शुक्रवार आयोजित

2 months ago

सवारी चापका कारण अस्तव्यस्त बनेको पर्यटकीय क्षेत्र ठमेल ‘भेहिकल फ्रि जोन’ भएपछि सुन्दर देखिएको छ । कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाइएको हो । 

2 months ago

प्वाईन्ट मिडिया प्रा.लि.ले आयोजना गर्ने “मिस टुरिजम–२०१७” को ग्राण्ड फाईनल आगामी कात्र्तिक २४ गते (नोभेम्बर १०) मा दि मल्ल होटल काठमाडौंमा हुने भएको छ । 

2 months ago

मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।

2 months ago

तिब्बती शरणार्थीहरूले ५८ वर्षअघि चलाएको खम्पा विद्रोहपछि तत्कालीन सरकारले निषेध गरेका १३ जिल्ला पर्यटकका लागि खुला गरिदिन पर्यटन व्यवसायीहरूले आग्रह गरेका छन् ।

2 months ago

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आईतवार सम्पन्न निर्वाचनवाट अध्यक्षमा नवराज दाहाल विजयी भएका छन । दाहालले अध्यक्षका अर्का

2 months ago

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनका लागी एक्साईटिङ नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक सुवास के.सी

2 months ago

मुख्य खबर

नाट्टाको अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टाबाट आँफुले केहि नलिने श्रेष्ठको घोषणा

आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा बरिष्ठ ट्राभल व्यवसायि राम प्रसाद श्रेष्ठले डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

ट्राभल व्यवसायिहरुलाई लाग्यो नाट्टाको चुनाव

ट्राभल एण्ड टुर व्यवसायिहरुको संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका लागी दुई प्यानलले मनोनयन दर्ता गराएका छन । 

नाट्टा नेतृत्वका लागी सहमतिको सम्भावना सकियो,प्यानल निर्माण हुँदै

यसअघि विभिन्न व्यवसायिक समुह बनाएर निर्वाचनमा जाने ट्राभल व्यवसायिहरु दुई वर्ष अगाडी देखि भने राजनीतिक रुपमा प्यानल बनाएर जान थालेका हुन । यस पटक पनि नाट्टामा राजनीतिक प्यानलहरु बन्ने प्रष्ट छ । 

मनोरञ्जन

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक

मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकलाई

सन् २०१७ को ‘मिस नेपाल’ को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकि छिन । मुख्य निर्णायक नेपाल राष्ट्र बैंकका गर्भरन डा.चिरञ्जिवि  नेपालले