logo

यस्तो घरमा बस्छन सेयरवजारका बादशाह वारेन बफेट

   

१९ जेठ/ अर्थ र व्यापार- सेयर वजारका बादशाह मानिने वारेन बफेट अमेरिकी नागरिक हुन् । सेयर वजार वाट सर्वाधिक कमाएका यनी विश्वका धनीहरूको सूची मा पनि लगातार परिरहन्छन ।


रोचक कुरा यो छ कि बफेटले सन १९५८ मा नै ३१ हजार पाँच सय डलरमा घर किनेका थिए । वारेन बफेट हाल पनि ओमाहाको नेब्रास्कामा रहेको आफ्नो घरमा नै बस्दछन ।