logo

नबिल फाउण्डेसनद्वारा धुलिखेल अस्पताललाई सहयोग

   


२१ पुस / अर्थ र व्यापार - काभ्रे–नबिल बैंकद्वारा प्रबद्र्घित नबिल फाउण्डेसनले धुलिखेल अस्पतालका  बिरामीहरुका लागि सहयोग उपलव्ध गराएको छ । फाउन्डेसनले सो अस्पतालका बिरामीहरको हितलाई मध्यनजर गर्दै चारसय थान सिरक साथै एक सय थान सिरानी प्रदान गरेको हो । 

पौष १९ गते आयोजित एक समारोहका बीच नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले संयुक्त रुपमा अस्पातलका डिन राजेन्द्र प्रसाद कोजुलाई उक्त सामग्री हस्तानतरण गरेका हुन् ।

समारोहमा नबिल बैंक सञ्चालक समितिका सदस्य उपेन्द्र पौड्याल,प्रमुख कार्यकारी अधिकृत सशीन जोशी, नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी तथा प्रशासन प्रमुख राजेश्वरलाल श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

नाट्टाको अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टाबाट आँफुले केहि नलिने श्रेष्ठको घोषणा

आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा बरिष्ठ ट्राभल व्यवसायि राम प्रसाद श्रेष्ठले डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

ट्राभल व्यवसायिहरुलाई लाग्यो नाट्टाको चुनाव

ट्राभल एण्ड टुर व्यवसायिहरुको संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका लागी दुई प्यानलले मनोनयन दर्ता गराएका छन । 

नाट्टा नेतृत्वका लागी सहमतिको सम्भावना सकियो,प्यानल निर्माण हुँदै

यसअघि विभिन्न व्यवसायिक समुह बनाएर निर्वाचनमा जाने ट्राभल व्यवसायिहरु दुई वर्ष अगाडी देखि भने राजनीतिक रुपमा प्यानल बनाएर जान थालेका हुन । यस पटक पनि नाट्टामा राजनीतिक प्यानलहरु बन्ने प्रष्ट छ । 

मनोरञ्जन

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक

मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकलाई

सन् २०१७ को ‘मिस नेपाल’ को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकि छिन । मुख्य निर्णायक नेपाल राष्ट्र बैंकका गर्भरन डा.चिरञ्जिवि  नेपालले