logo

इच्छा राज तामाङ सिभिल बैंकको अध्यक्षमा पुन नियुक्त

   

 

 


५ पुष / अर्थ र व्यापार - सिभिल बैंक संचालक समितिको पुस ३ गते बसको बैठकले इच्छा राज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । बैंक संचालक समितिले अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।

 बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बाफिया लागू हुँदा तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद रहेको थिए । अहिले उनी सांसद छैनन् । तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।

बैंकको पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक लगानीकर्ताको समूहबाट ईच्छाराज तामाङ, अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोद लाल श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वा्िचत गरेको थियो । तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।

 

 

तपाईको प्रतिक्रिया

मुख्य खबर

अबको मुख्य ध्यान रोजगारी वृद्धि र उद्यमशीलता विकास :  पूर्व प्रम माधव कुमार नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अव मुलुकको मुख्य ध्यान रोजगारी वृद्धि गर्नमा र उद्यमशीलता विकास गर्न हुनुपर्ने वताएका छन ।

पर्यटन पूर्वाधार निर्माणमा जोड

पूर्व सञ्चारमन्त्री तथा नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटाले नेपालमा ५० लाख पर्यटक भित्र्याउनका लागि पूर्वाधारण निर्माण तथा प्रवद्र्धनात्मक योजना बनाएर अघि बढ्नुपर्ने वताएका छन ।

निटलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिईने 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई पार्टीको

मनोरञ्जन

प्रवेग दोङको ‘मेरो मुटु दुखाउँने’ सार्वजनिक,उप्रेतीको अभिनयको प्रशंसा

नवगायक तथा संगीतकार प्रवेग दोङको “मेरो मुटु” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेका गायक

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक