logo

नेपाल ईन्टरनेशनल वियर फेस्टिभल आयोजना हुने

   

२८ मंसिर / अर्थ र व्यापार- आगामी शनिवार अर्थात पुस १ गते नेपाल ईन्टरनेशनल वियर फेस्टिभल आयोजना हुने भएको छ । राजधानी काठमाडौंको टंगालस्थित टंगाल उड रेष्टुरेण्टमा आयोजना हुने फेस्टिभलमा विश्वका प्रख्यात २९ वटा वियर र नेपालमा उत्पादीत वियरहरु उपलब्ध हुने आयोजक मध्येका एक जेम्स विलियम जोन्सले वताए ।

फेस्टिभल वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्का आयोजक पर्यटन व्यवसायि तथा एक्टिभ हर्ट फाउण्डेसनका राजन सिंखडाले फेस्टिभलमा करिव दुई हजार जना उपस्थित हुने आँफुहरुको अनुमान रहेको वताए । फेस्टिभलमा कुटनितिज्ञहरु,कुटनितिक नियोग र नेपाल स्थित विदेशी दुतावासका कर्मचारीहरु तथा अन्य व्यक्तिहरुको उपस्थिति रहनेछ ।

फेस्टिभलमा खाना,संगितको आनन्द लिन सकिनुका साथै क्रिस्टमस सपिङ र वियर टेस्टिङ लगायतका कार्यक्रमहरु प्नि रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

नाट्टाको अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टाबाट आँफुले केहि नलिने श्रेष्ठको घोषणा

आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा बरिष्ठ ट्राभल व्यवसायि राम प्रसाद श्रेष्ठले डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

ट्राभल व्यवसायिहरुलाई लाग्यो नाट्टाको चुनाव

ट्राभल एण्ड टुर व्यवसायिहरुको संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका लागी दुई प्यानलले मनोनयन दर्ता गराएका छन । 

नाट्टा नेतृत्वका लागी सहमतिको सम्भावना सकियो,प्यानल निर्माण हुँदै

यसअघि विभिन्न व्यवसायिक समुह बनाएर निर्वाचनमा जाने ट्राभल व्यवसायिहरु दुई वर्ष अगाडी देखि भने राजनीतिक रुपमा प्यानल बनाएर जान थालेका हुन । यस पटक पनि नाट्टामा राजनीतिक प्यानलहरु बन्ने प्रष्ट छ । 

मनोरञ्जन

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक

मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकलाई

सन् २०१७ को ‘मिस नेपाल’ को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकि छिन । मुख्य निर्णायक नेपाल राष्ट्र बैंकका गर्भरन डा.चिरञ्जिवि  नेपालले