logo

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा कान्तिपथमा विस्तार

   


   २५ मंसिर / अर्थ र व्यापार - काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् ।
यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । हालसम्म यस कम्पनीले आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

अबको मुख्य ध्यान रोजगारी वृद्धि र उद्यमशीलता विकास :  पूर्व प्रम माधव कुमार नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अव मुलुकको मुख्य ध्यान रोजगारी वृद्धि गर्नमा र उद्यमशीलता विकास गर्न हुनुपर्ने वताएका छन ।

पर्यटन पूर्वाधार निर्माणमा जोड

पूर्व सञ्चारमन्त्री तथा नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटाले नेपालमा ५० लाख पर्यटक भित्र्याउनका लागि पूर्वाधारण निर्माण तथा प्रवद्र्धनात्मक योजना बनाएर अघि बढ्नुपर्ने वताएका छन ।

निटलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिईने 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई पार्टीको

मनोरञ्जन

प्रवेग दोङको ‘मेरो मुटु दुखाउँने’ सार्वजनिक,उप्रेतीको अभिनयको प्रशंसा

नवगायक तथा संगीतकार प्रवेग दोङको “मेरो मुटु” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेका गायक

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक