logo

मेगा बैंकमा ११३ कर्मचारीको माग

   


३० कार्तिक / अर्थ र व्यापार - काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो ।

बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरी १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै बैंकले २९ जना अधिकृत तहका कर्मचारी र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमश वाणिज्य बैंकमा पाँच वर्ष र तीन वर्ष काम गरेको हुनुपर्नेछ ।
बैंकले १६ नयाँ ठाँउका नयाँ शाखाका लागि पनि धेरै संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि २२ जना कर्मचारीको माग गरेको छ ।
त्यस्तै नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको पनि माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ । ईच्छुक आवेदकले मंसिर १४ गतेसम्म बैंकमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

नाट्टाको अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टाबाट आँफुले केहि नलिने श्रेष्ठको घोषणा

आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा बरिष्ठ ट्राभल व्यवसायि राम प्रसाद श्रेष्ठले डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

ट्राभल व्यवसायिहरुलाई लाग्यो नाट्टाको चुनाव

ट्राभल एण्ड टुर व्यवसायिहरुको संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका लागी दुई प्यानलले मनोनयन दर्ता गराएका छन । 

नाट्टा नेतृत्वका लागी सहमतिको सम्भावना सकियो,प्यानल निर्माण हुँदै

यसअघि विभिन्न व्यवसायिक समुह बनाएर निर्वाचनमा जाने ट्राभल व्यवसायिहरु दुई वर्ष अगाडी देखि भने राजनीतिक रुपमा प्यानल बनाएर जान थालेका हुन । यस पटक पनि नाट्टामा राजनीतिक प्यानलहरु बन्ने प्रष्ट छ । 

मनोरञ्जन

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक

मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकलाई

सन् २०१७ को ‘मिस नेपाल’ को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकि छिन । मुख्य निर्णायक नेपाल राष्ट्र बैंकका गर्भरन डा.चिरञ्जिवि  नेपालले