logo

अब उद्योग दर्ता उद्योग विकास शाखाबाट हुने

   

१८ असार / अर्थ र व्यापार – जिल्लामा दर्ता हुने लघु, घरेलु तथा साना उद्योग दर्ता अब ‘उद्योग विकास शाखा’ बाट हुने भएको छ । यसअघि घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट उद्योग दर्ता हुँदै आएकोमा अबदेखि उद्योग विकास शाखाबाट हुन लागेको हो ।

उद्योग मन्त्रालयको यही असार १४ गतेको सचिवस्तरीय निर्णयअनुसार घरेलु तथा साना उद्योग कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति कार्यालयबाट हुने काम उद्योग विकास शाखाबाट गर्न समिति र विभागलाई निर्देशन दिएको हो ।

हाल ४८ जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र २७ जिल्लामा घरेलु तथा साना उद्योग विभागबाट काम हुँदै आएको छन् । उद्योग विकास शाखाको सम्पूर्ण काम भने घरेलु तथा साना उद्योग विभाग र समितिका कर्मचारीले गर्नेछन् । 

 

तपाईको प्रतिक्रिया

मुख्य खबर

अबको मुख्य ध्यान रोजगारी वृद्धि र उद्यमशीलता विकास :  पूर्व प्रम माधव कुमार नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अव मुलुकको मुख्य ध्यान रोजगारी वृद्धि गर्नमा र उद्यमशीलता विकास गर्न हुनुपर्ने वताएका छन ।

पर्यटन पूर्वाधार निर्माणमा जोड

पूर्व सञ्चारमन्त्री तथा नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटाले नेपालमा ५० लाख पर्यटक भित्र्याउनका लागि पूर्वाधारण निर्माण तथा प्रवद्र्धनात्मक योजना बनाएर अघि बढ्नुपर्ने वताएका छन ।

निटलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिईने 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई पार्टीको

मनोरञ्जन

प्रवेग दोङको ‘मेरो मुटु दुखाउँने’ सार्वजनिक,उप्रेतीको अभिनयको प्रशंसा

नवगायक तथा संगीतकार प्रवेग दोङको “मेरो मुटु” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेका गायक

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक