logo

रअब नक्शालमा खुल्यो महिन्द्राको नयाँ शोरुम

नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट

रभोलिबाट रवीभवनमा टीभीएस एक्सचेञ्ज मेला हुने

मेगा ब्यान्क्वेट रवीभवनमा  भोलिबाट ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक टीभीएसको एक्सचेन्च मेला आयोजना हुने भएको छ ।

रबजाजको नयाँ शोरुम कैलालीको टिकापुरमा 

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘जैमिनी आटोमोटीभ्स कम्पनी

रएनआईसी एशिया बैंकले ल्यायो आकर्षक अटोलोन

भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा एनआईसी एशिया बैंकले आकर्षक ब्याजदरमा अटोलोन ल्याएको छ । बैंकले तुरुन्तै कर्जा स्वीकृत गर्ने व्यवस्था

रथापाथलीमा टाटाको नेपालकै ठूलो अटो शोरूम

आजभोलि थापाथलीमा रहेको टाटाको शोरुम आकर्षण र चर्चाको केन्द्रमा छ । गाडीमा चासो राख्ने जोकोही पनि शोरुम पुग्दा एक पटक प्रवेश गर्न

रअग्नि ग्रुपको क्षेत्रीय कार्यालय इटहरीमा

महिन्द्रा कम्पनीका अटोमोबाईल्स बिक्री गर्दै आएको अग्नि ग्रुप इनकर्पाेरेटेड प्रा.लिले इटहरीमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

रनयाँ लाइसेन्सको प्रक्रिया १५ दिनका लागि रोकियो

१५ दिनका लागि यातायात व्यवस्था विभागले काठमाडौंमा नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । स्थानीय तहको

रसिप्रदी ट्रेडिङलाई विश्वकै सर्वोकृष्ट डिष्ट्रिब्युटरको अर्वाड

टाटा मोटर्सको सिप्रदी ट्रेडिङ्ग प्रालि विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ ।  नेपालको लागी टाटा

रजेठ २५ देखि महिन्द्रा ‘केयूभी १००’ को एक्स्चेन्ज मेला

नेपालमा महिन्द्रा गाडीहरुको लागि अत्याधिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले आफ्नो गाडीको महिन्द्रा ‘केयूभी१००’ को एक्सचेन्जअफर सुरु

रहिरोद्धारा ५ विभिन्न मोटरसाइकलको उत्पादन बन्द

आफ्ना ५ विभिन्न मोडलको मोटरसाइकल उत्पादन गर्ने क्रम हिरो मोटोकर्पले बन्द गरेको छ । आफ्नो उत्पादन सूचीबाट केही महिना अघि नै कम्पनीले

रटाटाको शानदार एक्स्चेन्ज अफर सकियो

जेष्ठ ४ देखि जेष्ठ ११ गतेसम्म नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले शानदार एक्स्चेन्ज अफर मेला गरेको थियो ।


मुख्य खबर

नाट्टाको अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टाबाट आँफुले केहि नलिने श्रेष्ठको घोषणा

आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा बरिष्ठ ट्राभल व्यवसायि राम प्रसाद श्रेष्ठले डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

ट्राभल व्यवसायिहरुलाई लाग्यो नाट्टाको चुनाव

ट्राभल एण्ड टुर व्यवसायिहरुको संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका लागी दुई प्यानलले मनोनयन दर्ता गराएका छन । 

नाट्टा नेतृत्वका लागी सहमतिको सम्भावना सकियो,प्यानल निर्माण हुँदै

यसअघि विभिन्न व्यवसायिक समुह बनाएर निर्वाचनमा जाने ट्राभल व्यवसायिहरु दुई वर्ष अगाडी देखि भने राजनीतिक रुपमा प्यानल बनाएर जान थालेका हुन । यस पटक पनि नाट्टामा राजनीतिक प्यानलहरु बन्ने प्रष्ट छ । 

मनोरञ्जन

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण

असार १५ मा रिभर फन बिच रिर्सोटमा रोपाईं जात्रा हुने

धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले रोपाईं जात्रा कार्यक्रम आयोजना गर्ने भएको छ । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक

मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकलाई

सन् २०१७ को ‘मिस नेपाल’ को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकि छिन । मुख्य निर्णायक नेपाल राष्ट्र बैंकका गर्भरन डा.चिरञ्जिवि  नेपालले